आइतबार २३ बैशाख २०८१
बिजनेस

टीभीएसको ग्राण्ड एक्सचेन्ज मेला (फोटो फिचर)

शनिबार फाल्गुण १५, २०७७/ Saturday 02-27-21

काठमाडौं। भृकुटीमण्डपमा टीभीएसको एक्सचेन्ज मेला चलिरहेको छ। यो मेला फागुन १७ गते सम्म चल्ने आयोजक टीभीएस मोटर्सले जनाएको छ। 

वर्षमा एक पटक लाग्ने टीभीएस ग्राण्ड एक्सचेन्ज मेलामा पुरानो कुनै पनि कम्पनिको मोटरसाईकलसंग नयाँ टीभीएसको स्ककुटर वा मोटरसाईकल साट्न सकिन्छ। 

फोटो फिचर:

तपाईको प्रतिक्रिया