शुक्रबार ९ कार्तिक २०८१
राजनीति

यी हुन् मन्त्रिपरिषद्का २३ वटा महत्वपूर्ण निर्णयहरु (पूर्णपाठसहित)

आइतबार भदौ ३१, २०८०/ Sunday 09-17-23

काठमाडौं। सरकारले कर प्रणली सूधारका लागि रायसहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्याधर मल्ल्किको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

त्यस्तै बैठकले राष्ट्रिय सिँचाई नीति २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ । मन्त्री शर्माका अनुसार शुक्रबारको बैठकले तीन जना प्रहरी अतिरिक्त महानिरिक्षकको सरुवा गर्ने पनि निर्णय भएको छ ।

प्रेस-विज्ञप्ति-2080-05-31 (1) (1).pdf

तपाईको प्रतिक्रिया