आइतबार २३ भदौ २०८१
बिजनेस

ट्याङ्कर व्यवसायीहरुको विरोधका कारण काठमाडौंका पेट्रोल पम्पहरु बन्द

सोमबार असार ३, २०८१/ Monday 06-17-24

काठमाडौं । ट्याङ्कर व्यवसायीहरुका विभिन्न संघ संस्थाको विरोधका कारण राजधानीमा पेट्रोल अभाव देखिएको छ ।

थानकोटबाट आउने पेट्रोल ट्याङ्करहरु व्यवसायीहरुले रोकेका छन् ।

ट्याङ्कर राजधानी छिर्न नपाएपछि काठमाडौंका अधिकांश पेट्रोल पम्पहरु बन्द छन् ।

धेरैले पेट्रोल छैनको बोर्ड लगाएका छन् ।

तपाईको प्रतिक्रिया