बुधबार २३ माघ २०८१
बिजनेस

फिदिम र फुङलिङमा एभरेष्ट बैंकको शाखा विस्तार

आइतबार पौष १४, २०८१/ Sunday 12-29-24

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले फिदिम र फुङलिङ नगरपालिकामा सेवा विस्तार गरेको छ।

बैंकले पुस ११ गते फिदिम नगरपालिका पाँचथरमा १३०औँ शाखा र पुस १२ गते फुङलिङ नगरपालिका ताप्लेजुङमा १३१औँ शाखाको शुभारम्भ गरेको हो ।

यी दुई शाखाको सञ्चालनपश्चात् कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगेको छ ।

तपाईको प्रतिक्रिया