बुधबार २० चैत २०८१
बिजनेस

एनएमबि बैंकको १ लाख बढी कित्ता सेयर बिक्रीमा

शुक्रबार चैत ८, २०८१/ Friday 03-21-25

काठमाडौं । एनएमबि बैंकले सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (चैत ८ गते) बाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

तपाईको प्रतिक्रिया