सोमबार २९ बैशाख २०८२
अर्थ

सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

आइतबार बैशाख २८, २०८२/ Sunday 05-11-25

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार छापावाल सुन तोलामा तीन सय रुपैयाँ घटेको छ । 

तीन सय घटेसँगै छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । महासंघले आइतबार एक तोला चाँदीको मूल्य एक हजार ९७० रुपैयाँ तोकेको छ । 

तपाईको प्रतिक्रिया