शनिबार ८ असार २०८१
अर्थ

सुनचाँदीको भाउ आज सामान्य घट्यो

बुधबार असोज ३, २०८०/ Wednesday 09-20-23

काठमाडौँ । सुन चाँदीको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको  । यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया