शनिबार १२ श्रावण २०८१
खेलकुद

एसियन गेम्स : पुरुष भलिबल टिम इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो

बुधबार असोज ३, २०८०/ Wednesday 09-20-23

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियाेगिताबाटै बाहिरिएकाे छ ।

चीनको हाङझाउमा आज बुधवार भएकाे खेलमा नेपाल इरानसँग ३–० काे साेझाे सेटमा पराजित भयाे । नेपाल इरानसँग २५–९, २५–१५ र २५–१३ ले पराजित भयाे ।

हिजाे मङ्गलवार भएकाे पहिलाे खेलमा नेपाल बहराइनसँग ३–१ ले पराजित भएको थियो । आजकाे हारसँगै नेपाल जितविहीन बन्दै प्रतियाेगिताबाट बाहिरिएकाे हाे ।

तपाईको प्रतिक्रिया