शुक्रबार २६ बैशाख २०८२
खेलकुद

अध्यक्षमा सर्वसम्मत भएपछि चतुर भन्छन्- खुशी हुनुपर्ने कुरा केही छैन

शनिबार असोज ६, २०८०/ Saturday 09-23-23

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्ष चतुरबहादुर चन्दले सर्वसम्मत हुँदा खुसी हुने कुनै कारण नभएको बताए ।

क्यानको निर्वाचनमा अध्यक्ष पदमा सर्वसम्मत निर्विरोध भएपछि उनले यस्तो बताएका हुन् ।

निर्विरोध भएपछि सञ्चारकर्मीहरुसँग बोल्दै चन्दले थप जिम्मेवारी बढेको बताए ।  उनले भने,’ खुशी हुनुपर्ने कुनै कारण छैन । जिम्मेवारी थपेको हुनाले चिन्ता बढेको छ ।’

तपाईको प्रतिक्रिया