शनिबार १९ फाल्गुण २०८०
समाज

गौरिघाटमा मेयर बालेनले गरे छठ पूजा, राष्ट्रपति पनि जाँदै

आइतबार मङ्सिर ३, २०८०/ Sunday 11-19-23

काठमाडौं । काठमाडौंको गौरिघाटमा छठ पूजा गरिएको छ ।

उक्त अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको सहभागीता रहेको छ । त्यस्तै, छठ पूजा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमेत सहभागी हुने कार्यक्रम रहेको छ ।

छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।

तपाईको प्रतिक्रिया