अनुसन्धान
रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
शुक्रबार मङ्सिर १५, २०८०/ Friday 12-01-23
![](https://deshdainik.com/uploads/news/images/IMG_0203.2023-12-01-04-47-22.jpeg)
काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी , सन्देश शर्मा , गोविन्द चौधरी र सागर राईलाई थुनामै राख्ने आदेश दिएको हो ।
वा थुनामा राख्ने भन्ने विषयमा दुई न्यायाधीशबीच न्यायाधीशबीच मत बाझिएको छ ।
बालकृष्ण खाणको मुद्दामा राय बाझियो, तेस्रो न्यायाधीशसमक्ष पेस हुने
तपाईको प्रतिक्रिया