शनिबार १२ श्रावण २०८१
ग्यालरी

विज्ञापन संघमा नयाँ नेतृत्व, अध्यक्षमा सुदीप थापा

सोमबार पौष २३, २०८०/ Monday 01-08-24

काठमाडौं । नेपाल विज्ञापन संघको नयाँ नेतृत्व चयन भएको छ । संघको २४औं साधारणसभाले सुदीप थापाको नेतृत्वमा नयाँ कमिटी गठन गरेको हो । संघको पदाधिकारीमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा सातजना छन् ।
कार्यसमितिको प्रथम उपाध्यक्ष उजय शाक्य, द्वितीय उपाध्यक्ष पंकजलाल प्रधान छन् । त्यस्तै, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्ष साजन श्रेष्ठ, सचिव सन्तोष खड्का रहेका छन् ।

सदस्यहरुमा अरुणकाजी स्थापित, रोशन रेग्मि, सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी, प्रभात रिमाल छन् ।

तपाईको प्रतिक्रिया