शनिबार १२ श्रावण २०८१
अनुसन्धान

१५ वर्षदेखि ‘फरार’ माओवादी लडाकु कमाण्डर कालीबहादुर खाम पक्राउ

मंगलबार चैत २०, २०८०/ Tuesday 04-02-24

काठमाडौं । माओवादीका पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका उनलाई ठमेलबाट पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले खाम पक्राउ परेको नेपाल संचारकर्मीलाई बताए ।

उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।

तपाईको प्रतिक्रिया