शनिबार ५ जेठ २०८१
बिश्वो

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

शनिबार बैशाख २२, २०८१/ Saturday 05-04-24

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी)२०२५ को नतिजा आज आउँदै छ ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

दूतावासले आज राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर मा गई  नतिजा हेर्न सक्ने जनाएको छ ।

दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया