शुक्रबार २ कार्तिक २०८१
खेलकुद

नेपाल सोतोकान कराँतेको अधिवेशन तथा निर्वाचन कार्यक्रम सम्पन्न

आइतबार श्रावण ६, २०८१/ Sunday 07-21-24

काठमाडौं।  काठमाडौँ रामकोट स्थितमा रहेको नेपाल सोतोकान कराते संघको दोस्रो अधिवेशन तथा निर्वाचन कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सोतोकान कराते संघ काठमाडौँ जिल्लाको दोस्रो अधिवेशनबाट अध्यक्षमा शिवराम गिरी निर्वाचित भएका हुन्। अधिवेशनमा अध्यक्ष सहित ९ जना कार्यसमिति चयन भएको छ। 
बरिष्ठ उपाध्यक्षःरामकुमार मानन्धर 
उपाध्यक्षः कृष्ण कुमार मानन्धर 
उपाध्यक्षः दिपक राज पुरी
महासचिवः सरोज गिरी
सचिवः प्रकाश वि.क 
कोषाध्यक्षः नैना राजवहाक 
सदस्यः प्रविन राजवहाक 
सदस्यः दिपक खत्रि
 कार्यक्रममा नेपाल सोतोकानका महासचिव तथा प्रमुख प्र.शिक्षक श्याम शेर्पा लगाएत अन्य सहभागिता रहेको थियो। 

सोही कार्यक्रममा खेलाडीहरुले गुरु पुर्णिमाको अवसरमा संघको प्रशिक्षक र मान्यजनहरुलाई सम्मान समेत गरेको थियो 

 

तपाईको प्रतिक्रिया