काठमाडौ । महलको वन रैछ बोलको देउडा गीत सार्वजनिक भएको छ ।
अध्ययनको सिलसिलामा जर्मनी बस्ने हरिलाल भट्टराईको शब्द धर्मराज भट्टराईको लय र सुनिल नेपाली तथा गौरी भट्टको स्वरमा रहेको गीत बजारमा आएको हो ।
विदेशबाट छुट्टीमा घर जाँदा कुनै मेला पर्वमा आफ्ना बालापनका दौतरीहरु भेट हुँदा के कस्ता कुराकानी होलान् भन्ने विषय परिकल्पना गरेर गीत तयार गरिएको छ ।
तपाईको प्रतिक्रिया