बुधबार २८ फाल्गुण २०८१
समाज

जुम्लामा लगातार भूकम्पको दोस्रो धक्का

बुधबार माघ ३०, २०८१/ Wednesday 02-12-25

काठमाडौं । जुम्लामा लगातार दोस्रो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ३८ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो । यसअघि आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्ला नै केन्द्रविन्दु भएर भूकम्प गएको थियो । उर्थु चौतारा केन्द्रविन्दु भएर गएको सो भूकम्पको तीव्रता ३.८ म्याग्निच्युडको थियो ।

तपाईको प्रतिक्रिया