शनिबार ६ असोज २०८०
प्रविधी

‘रुटिन अफ नेपाल बन्द’ बन्द

सोमबार भदौ १८, २०८०/ Monday 09-04-23

काठमाडौँ । ‘रुटिन अफ नेपाल बन्द’ पेज बन्द भएको छ । एड्मिन भिक्टर पौडेलले ‘बोल्ड डिसिजन’ लिएको घोषणा गर्दै उक्त पेज ‘अनपब्लिस’ गरेका हुन् । उनले पेज अनपब्लिस गरेको स्क्रिनसट पनि पोस्ट गरेका छन् ।

उनले लेखेका छन्, ‘अब अट्याक गर्नु पर्दैन …’

‘स्वार्थले खोलेको थिएन तै भएर बाल छैन’ उनले फेसबुकमा लेखेका छन्, ‘बाकि कुरा पछि गरौला ।’

उनले अब आफू स्वतन्त्र भएको र आफूलाई छाडिदिन पनि आग्रह गरेका छन् ।

 

तपाईको प्रतिक्रिया