शनिबार १२ श्रावण २०८१
जीवनशैली

नेपाल प्रहरीका १४१ जना डीएसपीको सरूवा

बिहीबार चैत ८, २०८०/ Thursday 03-21-24

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले १४१ जना डीएसपीको सरुवा गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया