शनिबार ८ असार २०८१
जीवनशैली

राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन आग्रह

शुक्रबार जेठ ३२, २०८१/ Friday 06-14-24

काठमाडौं ।जिल्ला प्रशासन  कार्यालय ,काठमाडौँले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ ।

बिहिबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले अशक्त तथा जेष्ठ नागरिक लगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले अनलाइन फारममै मिति र समय बाट पालो आउने व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार कार्यलयमा आउन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले विवरण दर्ता गर्न कोठा नम्बर १३५ बाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया