शनिबार ८ असार २०८१
खेलकुद

सनसनीपूर्ण खेलमा दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

शनिबार असार १, २०८१/ Saturday 06-15-24

काठमाडौं  ।आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको हो ।

११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो ।

तपाईको प्रतिक्रिया