बुधबार १ जेठ २०८२
अर्थ

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

बुधबार जेठ १, २०८२/ Wednesday 05-14-25

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेशन पेश गरेको छ । बुधबार महालेखापरीक्षक तोयम रायाले ६२औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामन्त्रद्र पौडेलसमक्ष पेस गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम प्रत्येक आर्थिक वर्षको महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार सोही व्यवस्थाअनुसार रायाले राष्ट्रपतिलाई आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

तपाईको प्रतिक्रिया