शनिबार ३१ जेठ २०८२
समाज

पसल बन्द गरेर सुनचाँदी व्यवसायी सडकमा

बिहीबार जेठ २९, २०८२/ Thursday 06-12-25

काठमाडौं । सुनचाँदी पसल बन्द गरेर व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। 

बिहीबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ  र नेपाल हस्तकला महासङ्घ र देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका छन्। 

 

 

 

तपाईको प्रतिक्रिया