शनिबार १२ श्रावण २०८१
बिश्वो

सुरक्षा कारण देखाएर फ्रान्सका राष्ट्रपतिको युक्रेन भ्रमण रद्ध

सोमबार माघ २९, २०८०/ Monday 02-12-24

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुइल म्याक्रोनले युक्रेन भ्रमण रद्ध गरेका छन् । फ्रान्सेली म्यागाजिन च्यालेन्जस्ले लेखेको समाचार साभार गरेर रुसी विश्व च्यानल आरटीले दिएको समाचार अनुसार सुरक्षा कारण देखाएर म्याक्रोनले भ्रमण रद्ध गरेका हुन् ।

तपाईको प्रतिक्रिया