काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक हनुमानस्थानस्थित होटेल बसेरामा भइरहेको छ ।
बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने जनाइएको छ । यसअघि गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गर्दै फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।
तपाईको प्रतिक्रिया