शनिबार ६ पौष २०८१
राजनीति

राष्ट्रपतिबाट विजयादशमीको शुभकामना

शनिबार असोज २६, २०८१/ Saturday 10-12-24

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजयादशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने उल्लेख गर्दै उनले दशैँको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।

तपाईको प्रतिक्रिया