बिहीबार ३ असोज २०८१
बिजनेस

भारतीय बजारबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार लाग्ने

शुक्रबार जेठ २६, २०८०/ Friday 06-09-23

काठमाडौँ। सीमावर्ती भारतीय बजारबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु नेपाल ल्याउँदा भन्सार लाग्ने भएको छ ।

अर्थ मन्त्रालयले यात्रुको भन्सार सुविधाअन्तर्गत यस्तो नियम ल्याएको भन्सार विभागले जनाएको छ । यस नियमसँगै सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने विभागले जनाएको छ ।

यसअघि सीमावर्ती भारतीय बजारबाट सामान खरिद गरी नेपाल ल्याउँदा भन्सार अनिवार्य थिएन ।

तपाईको प्रतिक्रिया