शुक्रबार २६ बैशाख २०८२
खेलकुद

भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण आइपिएल स्थगित

शुक्रबार बैशाख २६, २०८२/ Friday 05-09-25

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ ।

पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।

हालसम्म ५७ वटा खेल सम्पन्न भइसकेका छन्। अब १२ वटा लिग खेल बाँकी छन्।

तपाईको प्रतिक्रिया