आइतबार २३ बैशाख २०८१
बिजनेस

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

शुक्रबार असार १५, २०८०/ Friday 06-30-23

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।

शुक्रबार उनलाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए । 

उनका अनुसार रौनियारविरुद्ध बाँकेमा ठगीको मुद्दा दर्ता भएको छ । त्यसपछि पक्राउ पुर्जी जारी भएको थियो ।

"प्रहरी वृत्त नयाँ बानेश्वरले त्यही क्षेत्रबाट पक्राउ गरेको हो । 

तपाईको प्रतिक्रिया