
काठमाडौ।संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङ काठमाडौ आइपुगेका छन् । अष्ट्रेलियामा रहेका उनी बुबाको निधन भएको खबर पाएलगत्तै स्वदेश फर्किएका हुन् ।
नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ पनि युकेबाट फर्किरहेका छन् । उनी पुगेपछि भोलि (बिहीबार) नेम्वाङको अन्त्येष्टि गरिने छ ।
नेम्वाङको मंगलबार बिहान हृदयाघातका कारण निधन भएकाे थियो ।
तपाईको प्रतिक्रिया