शनिबार १२ श्रावण २०८१
समाज

काठमाडौं महानगरपालिकाविरुद्ध व्यवसायीहरुको प्रदर्शन

आइतबार माघ २८, २०८०/ Sunday 02-11-24

काठमाडौं । काठमाडौं महाानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुले महानगरविरुद्ध प्रदर्शन गरेका छन् ।

आइतबार राष्ट्रिय स्वरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरूले संयुक्तरूपमा महानगरको विरोध प्रदर्शन तथा काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् । 

महानगरपालिकाले फुटपाथ व्यवसायीहरुका माग सम्बोधन गर्नुपर्ने प्रदर्शनका सहभागीहरुको माग छ ।

तपाईको प्रतिक्रिया