शनिबार १२ श्रावण २०८१
खेलकुद

नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता

बुधबार फाल्गुण १६, २०८०/ Wednesday 02-28-24

काठमाडौं। टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिलो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन्।

उनले नेदरल्याण्ड्सका म्याक्स ओ डाउड लाई ४ रनमा आउट गरे।

तपाईको प्रतिक्रिया