शनिबार १२ श्रावण २०८१
राजनीति

रास्वपाबाट डीपी अर्याल बन्दै मन्त्री

सोमबार फाल्गुण २१, २०८०/ Monday 03-04-24

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति डोलप्रसाद (डीपी) अर्याल मन्त्री बन्ने भएका छन् । आज (सोमबार) उनले मन्त्री पदको शपथ लिने रास्वपाका एक नेताले जानकारी दिएका छन् ।

नयाँ समीकरणसँगै उनी मन्त्री बन्न लागेका हुन् । सभापति रवि लामिछानेकै नेतृत्वमा रास्वपा सरकारमा सहभागी हुने तयारी रहेको नेताहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया