
काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध र्याली निकालेको छ ।
सहकारीको रकम अपचलनको आरोप खेपेका गृहमन्त्री लामिछानेविरुद्ध तरुण दलले सहकारीपीडितको पक्षमा भन्दै र्याली निकालेको हो ।
नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले सहकारी पीडितहरुको पक्षमा र सहकारी ठगीविरुद्ध माइतीघरदेखि नयाँबानेश्वरसम्म र्याली निकालेको छ ।
तपाईको प्रतिक्रिया