बिहीबार १० जेठ २०८१
राजनीति

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन

बुधबार जेठ २, २०८१/ Wednesday 05-15-24

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध र्‍याली निकालेको छ ।

सहकारीको रकम अपचलनको आरोप खेपेका गृहमन्त्री लामिछानेविरुद्ध तरुण दलले सहकारीपीडितको पक्षमा भन्दै र्‍याली निकालेको हो । 

नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले सहकारी पीडितहरुको पक्षमा र सहकारी ठगीविरुद्ध माइतीघरदेखि नयाँबानेश्वरसम्म र्‍याली निकालेको छ ।

तपाईको प्रतिक्रिया