शनिबार ८ असार २०८१
जीवनशैली

काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा

शनिबार जेठ १९, २०८१/ Saturday 06-01-24

काठमाडौं ।  काठमाडौँ उपत्यकामा हावा हुरीसहित हल्का वर्षा भइरहेको छ। केही स्थानमा हावाहुरीसहित वर्षा भइरहेको हो ।

काठमाडौं उपत्यकाबाहिर पनि विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशमा हाल स्थानीय, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया