
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतबारसम्मको लागि स्थगित भएको छ । आजबाट सुरु भएको बजेट अधिवेशनमा दलीय आधारमा नेताहरूले धारणा राखेका थिए ।
बजेट अधिवेशन भएता पनि कानुन निर्माणलाई जोड दिनुपर्ने बताए । यस निम्ति आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए । अधिवेशन अन्तर्गत गरिने कामकारबाही अन्तर्गत प्रतिनिधि सभाले पाक्षिक क्यालेन्डर समेत तयार पारेको छ ।
अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्नेछ ।
तपाईको प्रतिक्रिया