आइतबार २३ भदौ २०८१
प्रविधी

सौर्यको जहाज दुर्घटना : १८ जनाको शव निकालियो, पाइलटबाहेक सबैको मृत्यु (सूचीसहित)

बुधबार श्रावण ९, २०८१/ Wednesday 07-24-24

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।

सौर्य एयरलाइन्सले दिएको जहाजमा रहेका यात्रुहरुको विवरण यसप्रकार रहेको छ ।

IMG_2331.jpeg

तपाईको प्रतिक्रिया