बुधबार २८ फाल्गुण २०८१
समाज

तिब्बतमा ५.९ म्याग्निच्युडको भूकम्प, नेपालसम्म धक्का

शनिबार फाल्गुण २४, २०८१/ Saturday 03-08-25

काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए ।

नेपाली समयानुसार दिउँसो २ बजेर ३५ मिनेटमा धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया