शुक्रबार १ चैत २०८१
राजनीति

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

शुक्रबार चैत १, २०८१/ Friday 03-14-25

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बैठक बोलाएका छन् । 

साँझ ५:३० बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । संयन्त्रमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलका शीर्ष नेता छन् ।

तपाईको प्रतिक्रिया