मंगलबार ५ चैत २०८१
राजनीति

काग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै

मंगलबार चैत ५, २०८१/ Tuesday 03-18-25

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज (मंगलबार) बस्दै छ । सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

बैठक आज दिउँसो २ बजे पार्टी देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन्। 

बैठकमा पछिल्लो समयमा राजावादीहरुको सक्रियता, सरकारको काम तथा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया