
काठमाडौं । बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाए पनि नेपाल हङकङ टी२०आई सिरिजको फाइनलमा कुवेतसँग ३ रनले पराजित भएको छ ।
कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भएपछि जित नजिक पुगेर पनि चुकेको हो ।
तीन रनको हार बेहोर्दा नेपालका बसिर अहमदले ८० रन बनाए । उनले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गरे ।
तपाईको प्रतिक्रिया