शुक्रबार १३ कार्तिक २०८३
राजनीति

रवि लामिछाने र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता

बिहीबार कार्तिक १२, २०८३/ Thursday 10-29-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहीबार लामिछाने र अर्यालबीच भेटवार्ता भएको हो ।

यसअघि बुधबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच भेटवार्ता भएको थियो ।

 

तपाईको प्रतिक्रिया