शनिबार १२ श्रावण २०८१
ग्यालरी

११ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)

मंगलबार चैत ६, २०८०/ Tuesday 03-19-24

काठमाडौं। गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ । 

मंगलबार गृहमन्त्रालयले ११ जिल्लाका सीडीओ फेरेको हो ।

सूर्य बहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा पदस्थापन गरिएको छ । 

त्यस्तै संखुवासभाका प्रजीअमा ध्रुव बहादुर खड्कालाई पठाइएको छ ।

तपाईको प्रतिक्रिया