काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सुरु भएको हो ।
बैठकमा पछिल्लो समयसामयिक राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ब्रिफिङ गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया