काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा बैठक आइतबार अपराह्न ४:३० बजे भर्चुअल माध्यमबाट बस्ने भएको हो।
बैठकमा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न पक्षबारे छलफल हुने रास्वपाले जनाएको छ। विपद्का बहुआयामिक प्रभाव तथा व्यवस्थापनका विषयमा बैठक केन्द्रित रहने बताइएको छ।
तपाईको प्रतिक्रिया