मंगलबार ६ कार्तिक २०८१
बिजनेस

निजामती सेवा दिवसमा पुरस्कृत हुने यी हुन् कर्मचारी

शनिबार भदौ २२, २०८१/ Saturday 09-07-24

काठमाडौं । २१ औँ निजामती सेवा दिवसको अवसरमा सरकारले उत्कृष्ट कर्मचारीलाई पुरस्कार वितरण गर्दैछ।

सरकारले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र २० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्नेछ।

निजामती सेवा नियमावली २०५० को नियम ११६ क बमोजिम दुवै पुरस्कार दिन लागेको  संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

हेर्नुहोस् निजामती सेवा दिवसमा पुरस्कृत कर्मचारीको सूची-​

तपाईको प्रतिक्रिया