राजनीति
काठमाडौँ–३ मा रास्वपाबाट राजुनाथ पाण्डे विजयी, कुलमान ७ हजार ५ सय ८६ मतले पराजित
शुक्रबार फाल्गुण २२, २०८२/ Friday 03-06-26
काठमाडौँ । काठमाडौँ–३ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्। उनी कुल १८,७५७ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।
निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङले ११,१७१ मत पाए।
अन्य प्रतिस्पर्धीहरूमा कांग्रेस का उम्मेदवार रमेश अर्यालले ६,००० मत, नेकपा एमाले का रामेश्वर फुयालले ३,८१६ मत, र नेकपा का निरज लामाले ५१८ मत प्राप्त गरे।
तपाईको प्रतिक्रिया