शनिबार २३ फाल्गुण २०८२
राजनीति

काठमाडौं-८ मा विराजभक्तले दोहोर्‍याए जीत

शुक्रबार फाल्गुण २२, २०८२/ Friday 03-06-26

काठमाडौं। काठमाडौं क्षेत्र नं ८ मा रास्वपाका उम्मेदवार विराज भक्त श्रेष्ठ विजयी भएका छन् । 

प्रतिद्वन्दी नेकपाका सुमन सायामीलाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । 

श्रेष्ठले २४ हजार ५ सय ९२ मत ल्याउँदा सायामीले जम्मा ३ हजार २ सय १७ मत प्राप्त गरेका छन् 

तपाईको प्रतिक्रिया