शनिबार १९ बैशाख २०८३
समाज

काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको न्यूनतम भाडा २४ रुपैयाँ

शनिबार चैत २८, २०८२/ Saturday 04-11-26

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा बढाएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमार्फत नयाँ भाडादर लागू गरिएको जानकारी दिएको हो।

नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्र र बाहिर चल्ने सवारीका लागि छुट्टाछुट्टै दर निर्धारण गरिएको छ। उपत्यकाभित्र भने दूरीका आधारमा भाडा समायोजन गरिएको छ, जसअनुसार अब न्यूनतम भाडा २४ रुपैयाँ कायम गरिएको छ।

मन्त्रालयका अनुसार विद्युतीय सवारी साधनका लागि भने २०७९ वैशाख १ गतेदेखि लागू हुँदै आएको पुरानै भाडादर यथावत रहनेछ।

यस्तो छ भाडादर

तपाईको प्रतिक्रिया