शनिबार १९ बैशाख २०८३
राजनीति

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

बिहीबार बैशाख १७, २०८३/ Thursday 04-30-26

काठमाडौं । रामचन्द्र पौडेल ले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन्।

बिहीबार राष्ट्रपतिले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन्। राष्ट्रपति कार्यालय का अनुसार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४(१) अनुसार उक्त अध्यादेश लागू गरिएको हो।

सरकारले एकैपटक ६ वटा अध्यादेश पठाए पनि हालसम्म भने यसैलाई मात्रै जारी गरिएको जनाइएको छ।

 

 

तपाईको प्रतिक्रिया